HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Israeli hostage: इजरेली बन्धकको परिवारको अनिश्चितताको एक वर्ष- BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

सन् २०२३ अक्टोबर ७ मा ओफर काल्देरोनलाई उनका सन्तानहरू इरेज र सहरका साथ किबुज नीर ओजस्थित घरबाट अपहरण गरिएको थियो। बन्धक बनाइएको ५२ दिनपछि दुवै किशोरकिशोरी रिहा गरिएको थियो तर बन्धक भएको १५ महिनाभन्दा बढी समयपछि पनि ओफर मुक्त भएका छैनन्। इजरेल र हमासबीच भएको युद्धविराम सम्झौताअन्तर्गत ओफर चाँडै रिहा हुने अनुमान गरिएको छ, तर उनको अवस्था अज्ञात छ। बीबीसीसँगको कुराकानीमा ओफरकी पूर्वपत्नी हदासले परिवारले बेहोरेको वर्षभरिको अनिश्चितता र सुखद समाचारको झिनो आसको वर्णन गर्दै आफ्ना भावनाहरू साटेकी छन्। यो भिडिओ हेर्नुहोस्। #BBCNepali #BBCNepaliSewa #Hamas