Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Israel war eagle: इजरेलले चीलको सहायताले खोज्यो हमासको आक्रमणमा मारिएकाहरूको शव - BBC News Nepali
BBC News Nepali · 2 years ago
इजरेलले गत अक्टोबर ७ मा हमासको आक्रमणबाट मारिएका मानिसहरूका नभेटिएका शवहरू खोज्नका लागि सिकारी चराहरूको प्रयोग गरिरहेको छ। इजरेलको गैरसैनिक निकाय ‘नेचर एन्ड पार्कस् अथोरिटीले चराहरूको आवतजावतको अनुगमन गर्ने गर्छ। उक्त निकायले एउटा चीलले चारवटा शवहरू खोज्न मद्दत गरेको जनाएको छ। हेर्नुहोस् भिडिओ। #BBCNepali #Eagles #Israel