HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Israel Palestine conflict: इजरेल र प्यालेस्टाइनबीच निरन्तर द्वन्द्वको कारण के हो?- BBC News Nepali

BBC News Nepali · 2 years ago

इस्लामिक लडाकु समूह हमासले इजरेलमाथि अकस्मात् आक्रमण गरेपछि इजरेल र प्यालेस्टाइनबीच तनाव चुलिएको छ। हमासका लडाकुहरूले गाजा स्ट्रिपनजिकैबाट इजरेलभित्र प्रवेश गरेर आक्रमण गर्दा सयौँ मानिसको ज्यान गयो। तीमध्ये १० नेपालीसहित विदेशी नागरिकहरू पनि छन्। इजरेली सेनाले गाजा क्षेत्रमा हवाई आक्रमण गर्दा सयौँ प्यालिस्टिनीको मृत्यु भएको छ भने एक लाख जनाभन्दा बढी विस्थापित भएका छन्। इजरेल र प्यालेस्टाइनबीच निरन्तर द्वन्द्व चल्दै आएको छ। त्यसको कारण के हो त? भिडिओ: विजय गजमेर #BBCNepali #Israel #Palestine