Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Israel Palestine conflict: इजरेल र प्यालेस्टाइन द्वन्द्वमा पीडित को?- BBC News Nepali
BBC News Nepali · 2 years ago
इजरेल र सशस्त्र सङ्गठन हमासबीच झन्डै १०० वर्षदेखि चलिरहेको युद्धको पछाडि लामो र जटिल इतिहास छ। इस्लामिक लडाकु समूह हमासले इजरेलमाथि अकस्मात् आक्रमण गरेपछि इजरेल र प्यालेस्टाइनबीच तनाव चुलिएको छ र सयौँ मानिसको ज्यान जानुका साथै लाखौँ मानिस विस्थापित भएका छन्। तर ती दुईपक्षमा पीडित को हो? युद्ध र नरसंहारबाट भागेर त्यहाँ बसोबास गर्ने यहुदीहरू जसले इजरेल निर्माण गरे वा प्यालेस्टिनीहरू जो आफ्नै घरमा घरबारविहीन भएका छन्? हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ। #BBCNepali #Israel #Palestine