HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Israel-Gaza war: इजरेलको हवाई आक्रमणपछि ‘केही पनि ठिक छैन, कुनै ठाउँ सुरक्षित छैन’ - BBC News Nepali

BBC News Nepali · 2 years ago

‘गाजा डाएरिज’ नामको कार्यक्रमको यो भिडिओमा इजरेली हवाई हमलापछि पनि जबालियामै बसेका खालिद र दक्षिण तर्फगएकी फरिदाको दैनिक जीवनको अनुभवको केही झलक देखाइएको छ। उनीहरूले डर, क्षति र सुरक्षित स्थान फेला पार्न समेत गर्नुपरेको सङ्घर्षको चर्चा गरेका छन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Gaza #Israel