HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Israel bunker: हमास आक्रमणका बेला बच्चासहित बङ्करमा लुकेका विदेशी युवक के भन्छन्? - BBC News Nepali

BBC News Nepali · 2 years ago

इजरेलमा काम गर्ने घानाका एक युवकले हमासको आक्रमणपछि आफू पहिलो पटक बङ्करमा लुक्न जानु परेको बताएका छन्। अक्टोबर ७ मा हमास लडाकु समूहले अप्रत्याशित आक्रमण गर्दा इजरेलका बस्तीहरूमा अन्योल सिर्जना भएको थियो। सङ्कटको जनाउ दिन साइरन बस्न थालेपछि उनी आफ्नी पत्नी र नवजात शिशु लिएर बङ्करमा लुक्न गएका थिए। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Israel #HamasAttack