HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Ishwar Pokhrel on Bidya Bhandari: एमालेको निर्णयबारे ईश्वर पोखरेलसँग कुराकानी - BBC Nepali Sewa

BBC News Nepali · 11 months ago

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई "पार्टी सदस्य र कार्यकर्ता वा नेता" हुने ठाउँ नरहेको बताएपछि उनले सक्रिय राजनीति गर्न पाउनुपर्ने धारणा राख्दै आएका नेताहरूले त्यस्तो निर्णय अनुचित र विधानविपरीत भएको बताएका छन्। यसै सन्दर्भमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग बीबीसी न्यूज नेपालीकी विनिता दाहालले गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #BBCNepaliSewa #BidyaBhandari #IshworPokhrel