Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Iodised salt: नुनका कारण थाइरोइड- BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
तपाईँको भान्सामा प्रयोग भएको नुनमा आयोडिनको मात्रा कति छ? शरिरमा आयोडिनको मात्रा कम वा बढी भएमा थाइरोइडसम्बन्धी विभिन्न रोगहरू हुन सक्ने डाक्टरहरू बताउँछन्। #BBCNepali #BBCNepaliSewa #Iodine #Health