Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Investment in gold: आर्थिक अन्योल बढ्दा सुनमा लगानी गर्नु कति सुरक्षित? - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
सयौँ वर्षदेखि मानिसहरूले सुन किन्ने र राख्ने गर्दै आएका छन्। विशेष गरी लगानीकर्ताहरू आर्थिक अनिश्चितता बढेका बेला सुनमा लगानी गर्न खोज्छन्। तर यो जोखिमरहित नै चाहिँ छैन। #BBCNepali #BBCNepaliSewa #Gold #Investment