Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Intelligent dog: २०० भन्दा बढी शब्द सिकेको 'बोर्डर कोली' कुकुर - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
गाया नामको यो गोठालो कुकुरले २०० शब्दहरू सिकेको यसकी मालिक इसाबेला बताउँछिन्। यो बोर्डर कोली प्रजातिको कुकुर हो र यो प्रजाति आफ्नो बुद्धिमताका लागि प्रसिद्ध छ। यो भिडिओ हेर्नुहोस्। #BBCNepali #BBCNepaliSewa #Dogs #BorderCollie