HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Indira Rana Magar controversy: पछिल्लो गतिविधिबारे महेश बर्तौलासँग कुराकानी - BBC Nepali Sewa

BBC News Nepali · 10 months ago

उपसभामुख इन्दिरा रानामगर जोडिएको विवाद कसरी अगाडि बढ्छ? उपसभामुखलाई पदबाट हटाउन सत्तापक्षले हस्ताक्षर सङ्कलन थालेको भन्‍ने चर्चाबारे नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलासँग बीबीसी न्यूज नेपालीका प्रदीप बस्यालले गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #BBCNepaliSewa #IndiraRanaMagar #MaheshBartaula