HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

India strike Pakistan: आक्रमणपछि मुजफ्फराबाद- BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

भारतले गरेको आक्रमणमा पाकिस्तानको मुजफ्फराबादस्थित बिलाल मस्जिद भत्किएको छ। मस्जिद नजिकका केही घरहरूमा क्षति पुगेको छ र यहाँका धेरै मानिस अन्य ठाउँमा गएका छन्। #BBCNepali #IndiaPakistanConflict #IndiaPakistanTensions