Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
India-Pakistan conflict: सीमामा गोलाबारी रोकिएपछि यी दुलाहाले बल्ल दुलही भित्र्याए - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
जम्मू-कश्मीरमा भारत र पाकिस्तानबीचको नियन्त्रणरेखानजिकै बस्ने बिलाल खानले गत ११ मेमा विवाह गर्ने मिति तय गरेका थिए। तर गत साता भारत र पाकिस्तानबीच तनाव बढ्दा सीमाक्षेत्रमा गोलाबारी मच्चियो। स्थानीयवासीहरूको दिनचर्या तहसनहस भयो र बिलालको विवाह पनि अनिश्चित भयो। यद्यपि त्यसको अघिल्लो दिन मात्र दुई देशबीच युद्धविराम भएपछि बिलालले त्यही दिन दुलही भित्र्याए। आफन्तहरू पनि खुसी भए। यो भिडिओ हेर्नुहोस्। #BBCNepali #BBCNepaliSewa #IndiaPakistan #Wedding