Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
India Pakistan Ceasefire: युद्धविराम हुनुभन्दा केही घण्टाअघि पति गुमाएकी फरीदा बिबी- BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
जम्मूनजिकैको खैदीगाउँकी फरीदा बिबीको आँसुमा रिस, दुःख र लाचारीको मिश्रण देख्न सकिन्छ। भारत र पाकिस्तानबीच युद्धविराम घोषणा हुनुभन्दा केही घण्टाअघि उनले आफ्ना आँखैअगाडि पति जाकिर हुसेनको मृत्यु देखेकी थिइन्। जाकिर हुसैनले आफ्नो परिवारको भरणपोषणका लागि चिया पसल चलाएका थिए। आक्रमणमा परेर उनकी एक छोरी घाइते भएकी छिन्। #BBCNepali #IndiaPakistanTensions #Ceasefire #bbcnepalisewa