Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
India-Pakistan ceasefire: भारतका सीमावर्ती सहरहरूको अवस्था - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
भारत र पाकिस्तानले केही दिनदेखि सीमापारि सैन्य आक्रमण गर्ने क्रमलाई तत्काल रोक्ने गरी 'पूर्ण युद्धविराम' घोषणा गरेको केही घण्टामै एकअर्कामाथि उक्त सहमति "उल्लङ्घन गरेको" आरोप लगाएका छन्। यस्तो पृष्ठभूमिमा भारतका सीमावर्ती सहरहरूको अवस्था कस्तो छ? बीबीसी संवाददाताहरूले ती सहरमा पुगेर बनाएको भिडिओ हेर्नुहोस्। #BBCNepali #BBCNepaliSewa #IndiaPakistan #JammuKashmir