HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

इन्द्रजात्रा: महिलाहरूले एक दिन रथ तान्ने र प्रसादमा जाँड खाने जात्रा - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

हनुमानढोकास्थित कालभैरवको मूर्ति अगाडि य:सिं (लिङ्गो) ठड्याएर सुरु हुने इन्द्रजात्राका क्रममा श्वेत भैरवको मुखबाट प्रसाद (जाँड) र समयबजी वितरण गरिन्छ। केही वर्ष यता महिलाहरूले एक दिन प्रसादको रूपमा जाँड र समय बजी खाने तथा रथ तान्ने काम गर्दै आएका छन्। श्वेत भैरवको मुखबाट जाँड खाँदा विभिन्न रोगहरू निको हुने जनविश्वाश छ। भिडिओ स्टोरी: कमल परियार #BBCNepali #Indrajatra #Festival