HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

इन्द्रजात्रा: महाकाली नाच सङ्कटमा

BBC News Nepali · 4 years ago

उपत्यकाको प्रसिद्ध इन्द्रजात्रामा भक्तपुरबाट काठमाण्डू आएर नाचिने महाकाली देवी नाच आर्थिक अभावका कारण खुम्चिँदै गएकोप्रति उक्त नाचका मूल नाइके तुल्सी नारायण दण्डेख्याले चिन्ता व्यक्त गरेका छन्। विगत वर्षहरूमा सात टोलीका नाच सहभागी हुने गरेको महाकाली देवी नाचमा यसपटक रामचन्द्र नाच सहित जम्मा चारवटा टोलीले मात्र सहभागिता जनाएको दण्डेख्याले बताए। भिडिओ: कमल परियार