HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

इन्टरने‍टः के कसैले चाह्यो भने बन्द गरिदिन सक्छ?

BBC News Nepali · 4 years ago

इन्टरनेट हाम्रो दैनिक जीवनको अभिन्न अङ्ग बनेको छ। तर कुनै पनि देशको सरकारले सजिलै समाचार र सूचनाको हाम्रो सबैभन्दा ठूलो स्रोतलाई रोकिदिन सक्छ। सरकारले चाहेका कसरी इन्टरनेट बन्द गर्न सक्छ? #InternetShutdown #Internet #Technology