HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

'इनफ इज इनफ'को सिर्जनात्मक विरोध

BBC News Nepali · 5 years ago

प्रदर्शनको सिर्जनात्मक शैली: बेसार, कविता र सुट पाइन्ट - नेपालमा सरकारले कोरोनाभाइरस नियन्त्रणमा गरेको प्रयास यथेष्ट नभएको भन्दै विरोध गरिरहेको युवा समूहले प्रदर्शनमा नयाँ शैली अपनाएको छ।