HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Illegal migrants : अमेरिकाबाट फर्काइएका अवैध आप्रवासीले प्रहरीको सोधपुछमा केके भने?- BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

अमेरिकाले अवैध आप्रवासी ठहर गर्दै देशनिकाला गरेका नौ नेपालीहरू बुधवार नेपाल आइपुगेको अधिकारीहरूले बताएका छन्। तीमध्ये आठ जनालाई लिएर आएको एउटा चार्टर्ड विमान काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ९:५३ बजे आइपुगेको उक्त विमानस्थलका अधिकारीले बताएका हुन्। उनीहरूसँग नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले सोधपुछ गरेको ब्यूरोका प्रवक्ता नरेन्द्र कुँवरले बताए। #BBCNepali #bbcnepalisewa #IllegalMigration #USA