HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Iih protests Balen Shah: मेयर बालेनलाई प्रश्न सोध्दै किन उभिइरहेका छन् ई: - BBC News Nepali

BBC News Nepali · 2 years ago

गत मङ्गलबार देखी काठमाण्डू महानगरपालिकाका मेयर बालेनलाई प्रश्न सोध्दै उभिइरहेका अभियानकर्मी ई:ले आगामी बुधबार राती १० बजेसम्म वार्ताको पर्खाइमा रहने बताएका छन्। सुरूमा ७७ घन्टा उभिएर ‘भद्र विद्रोह’ गर्ने बताएका उनले अभिने समय १९९ घन्टा पुर्‍याएका छन्। लगातार उभिँदा उनका खुट्टा सुन्निएका छन् र लौरो टेकेर उभिएका छन्। फुटपाथ व्यापारीको व्यवस्थापनका पक्षमा आवाज उठाउँदै आएका उनले मेयर वार्ताका लागि तयार नदेखिएको बताए। मेयर बालेनले ‘वार्ता गरौं र समस्या सुनौं भन्दा अभियन्ताहरु संवादमा आउन खोज्नु भएन। सायद कुनै राजनितिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला’ फेसबुकमा लेखेका छन्। भिडिओ स्टोरी: कमल परियार #BBCNepali #balenshah #Iih