HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Hydrogen Fuel Nepal: नेपालमा इन्धनका रूपमा हाइड्रोजनको परीक्षण, तर बाधा कस्ता छन्? -BBC News Nepali

BBC News Nepali · 2 years ago

नेपालमा हाइड्रोजन बालेर खाना पकाउने एउटा परीक्षण सफल भए पनि यसलाई इन्धनका रूपमा प्रयोग गर्ने बारे नीतिगत र व्यावसायिक पक्षमा काम नभएको विज्ञहरूले बताएका छन्। नेपाली र युरोपेली प्राविधिकहरूको एउटा समूहले करिब दुई वर्षदेखि गरिरहेको परीक्षण हालै सफल भएको बताइएको छ। रिपोर्ट: विष्णु पोखरेल भिडिओ: कमल परियार #BBCNepali #Energy #Fuel