Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Hostages in Gaza : गाजामा अझै कति बन्धक बाँकी छन्? - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले हमासले इजरेली बन्धकहरूलाई शनिवार रिहा नगरे गाजामा युद्धविराम भङ्ग हुने बताएका छन्। इजरेलबाट युद्धविराम उल्लङ्घन भएको दाबी गर्दै हमासले तीन इजरेलीलाई पुरानो योजनाअनुसार मुक्त नगर्ने बताएको छ। #BBCNepali #Israel #Gaza #bbcnepalisewa