HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Home Isolation कसरी बस्ने?

BBC News Nepali · 5 years ago

कोरोनाभाइरस सङ्क्रमितहरू होम आइसोलेशनमा बस्न थालेका छन्। होम आइसोलेशनमा कसरी बस्ने र बस्दा ध्यान दिनुपर्ने कुराहरू के के हुन्? डा. सुधा शर्माका सुझावहरू यस्ता छन्।