HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

HMPV infection Nepal: एचएमपीभी कस्तो भाइरस हो र नेपालमा यसको जोखिम कति छ - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

उत्तरी चीनमा हालैका दिनमा ह्युमन मेटान्यूमोभाइरस (एचएमपीभी) सङ्क्रमण भएका बिरामी बढ्न थालेपछि त्यसले चिन्ता निम्त्याएको छ। विश्वभरि ७० लाख मानिसको ज्यान लिने गरी चीनमै देखिएको कोभिड सङ्क्रमणले निम्त्याएको सङ्कटबारे प्रारम्भिक रूपमा सचेत गराइएको पाँच वर्षपछि यो भाइरस देखिएको हो। यो भाइरस के हो र यसको सङ्क्रमण कति गम्भीर हुन सक्छ भनेर बीबीसीले चर्चा गरेको छ। #BBCNepali #BBCNepaliSewa #HMPV #HMPVVirus