Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Hippies in Nepal history: हिप्पीले नेपालमा छोडेर गएका गाडी अब नगुड्ने
BBC News Nepali · 7 years ago
नेपाल सरकारले २० वर्ष पुगेका सवारीसाधनलाई सार्वजनिक यातायातका रूपमा प्रयोग नगर्ने नीति ल्याएपछि हिप्पीको इतिहाससँग जोडिएका गाडीहरू त्यत्तिकै थन्किएका छन्।