Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
High Blood Pressure Management: तनाव र उच्च रक्तचापविरुद्ध गर्नुहोस् यी काम - BBC News Nepali
BBC News Nepali · 2 years ago
तनावमा आधारित उच्च रक्तचापको समस्या छ भने कम गर्न ध्यानले सहयोग गर्ने रहेछ। दैनिक ४५ मिनेट ध्यान गर्ने बानी बसाल्नु उपयोगी हुने एउटा नयाँ स्वास्थ्य निर्देशिकामा जनाइएको छ। शारीरिक रूपमा सक्रिय रहने र पर्याप्त मात्रामा निदाउने पनि तनाव कम गर्ने अन्य राम्रा र उपयोगी व्यवहारहरूमा पर्छन्। #BBCNewsNepali #HighBloodPressure #Meditation