HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

ह्वीलचेयर थाङ्का आर्टिस्ट

BBC News Nepali · 6 years ago

थाङ्का बनाउँदै 'अँध्यारोबाट उज्यालोतिर'को यात्रा: रूखबाट लडेर मेरुदण्ड भाँचिएपछि १० वर्ष अरूको सहारामा बाँचेकी ३६ वर्षीया जुना शाही अहिले थाङ्का चित्र बनाउँछिन् र आफूजस्तै अरूलाई सिकाउँछिन्।