Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
ह्वीलचेअरमा बसेर नृत्य गर्छिन् सरिता थुलुङ
BBC News Nepali · 8 years ago
बाल्यकालमा पोलियो लागेपछि सरिता थुलुङको दाहिने खुट्टा चल्दैन। तर उनी ह्वीलचेअरमै बसेर नाच्छिन् र खेलकुदमा पनि सहभागी हुन्छिन्। (भिडिओ: सृजना श्रेष्ठ) सङ्गीत ©हाइलाइट्स नेपाल