HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

हिउँ पर्यो फुरुरु...

BBC News Nepali · 4 years ago

आज सन् २०२१ डिसेम्बर २९ को दिन देशभरि सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा भइरहेको र उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात भइरहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा हिमपात हुँदा कस्तो देखियो त? भिडिओ स्टोरी: सृजना श्रेष्ठ #Snowfall #Winter #Nepal