Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
हिउँ छिचोल्दै चामल खोज्न सदरमुकान जान बाध्य हुम्लाबासी
BBC News Nepali · 4 years ago
चीनसँग जोडिएको नाम्खा गाउँपालिकाका झन्डै ३० जना चार दिन बढी चामल खोज्दै गत शनिवार सदरमुकाम सिमकोट पुगेका थिए। सदरमुकाममा चामल नपाएपछि उनीहरू फर्किसकेका छन् भने नाम्खा गाउँपालिका-६ का वडाध्यक्ष पाल्जोर तामाङ भने सरकारलाई गुहार्न काठमाण्डू पुगेका छन्। केही दिनभित्र हेलिकप्टरबाट चामल ढुवानी गर्ने सरकारको आश्वासन पाएपछि वडाध्यक्ष तामाङ के भन्छन्? भिडिओ स्टोरी: कमल परियार