HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

हिटलरले नेपालका राजालाई दिएको उपहार

BBC News Nepali · 6 years ago

हिटलरले त्रिभुवनलाई दिएको गाडी अब सङ्ग्रहालयमा: हिटलरले राजा त्रिभुवनलाई उपहार दिएको मर्सिडिज बेन्ज अब नारायणहिटी सङ्ग्रहालयमा प्रदर्शनीमा राखिने भएको छ। उक्त ऐतिहासिक गाडी अहिले कस्तो अवस्थामा छ?