HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

हरिवंश आचार्य: 'टीका थाप्न मकहाँ नआउनुहोस्'

BBC News Nepali · 5 years ago

नेपालमा कोरोनाभाइरसको सङ्क्रमण बढ्दो क्रममा रहेका बेला आसन्न चाडवाडमा यसले थप भयावह रूप लिन सक्ने हुनाले सचेत रहन वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले आग्रह गरेका छन्।