Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Hangzhou 2022 Asian Games: १९औँ एशियाली खेलकुदमा ७ खेलमा पहिलो पटक भाग लिँदै नेपाल- BBC News Nepali
BBC News Nepali · 2 years ago
४५ राष्ट्रबाट १२ हजार खेलाडीको सहभागिता रहेको १९औँ एशियाली खेलकुदमा नेपालबाट २५३ खेलाडीहरूले सहभागिता जनाएका छन्।नेपालले २९ खेलहरूमा सहभागिता जनाएको छ भने रग्बी, डान्स स्पोर्ट्स, इ स्पोर्ट्स, महिला फुटबल, महिला भलिबल, महिला ह्यान्डबल र महिला कबड्डीमा पहिलो पटक भाग लिँदैछ। नेपालले सन् १९५१ को पहिलो एशियाली खेलकुदबाट सहभागिता जनाउन थालेको हो। भिडिओ: सृजना श्रेष्ठ र निरञ्जन राजवंशी #bbcnepali #hangzhouasiangames #asiangames