HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

हिन्दी चलचित्र प्रदर्शनीमा लगाइएको रोकबारे बहस- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

हालै सार्वजनिक भएको हिन्दी चलचित्र आदिपुरुषमा विवादास्पद संवाद रहेका कारण भन्दै काठमाण्डू महानगरपालिका लगायत देशैभर जसो हिन्दी चलचित्र प्रदर्शनीमा रोक लगाइएको छ। एक चलचित्रका कारण प्रदर्शनमा आएका सबै अन्य हिन्दी चलचित्रमा रोक लगाइएका बारे के भन्छन् सर्वसाधारण? भिडिओ: कमल परियार / विजय गजमेर #BBCNepali #Aadipurush #Moviecontroversy