Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Hamas-Israel conflict: नेपालीहरू इजरेल कसरी पुग्छन्?- BBC News Nepali
BBC News Nepali · 2 years ago
इजरेल र हमास लडाकुहरूबीच भएको द्वन्द्वमा परेर मृत्यु भएका १० नेपालीहरू इजरेल कसरी पुगेका थिए? अहिले कैयौँले यस्ता प्रश्न सोधिरहेका छन्। नेपालीहरू इजरेल जाने चारवटा वैधानिक बाटो छन्। उनीहरूबाहेक त्यहाँ रहेका नेपालीहरू कसरी इजरेल पुगे र कस्ता व्यक्तिहरू इजरेल जाने गरेका छन्? भिडिओ: सृजना श्रेष्ठ #BBCNewsNepali #Hamas #Israel