HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Hamas attack on Israel: इजरेल आक्रमणपछि सम्पर्कविहीन मानिसका आफन्त के भन्छन् - BBC News Nepali

BBC News Nepali · 2 years ago

शनिवार गाजानजिकै मरुभूमिमा एउटा इजरेली साङ्गीतिक कार्यक्रम हेर्न सयौँ मानिसहरू गएका थिए। त्यही बेला त्यहाँ हमासका लडाकुहरूले धावा बोले। उक्त स्थानमा २५० जनाभन्दा बढीको शव फेला परेको छ। उक्त साङ्गीतिक कार्यक्रम हेर्न गएका तर पछि सम्पर्कविहीन भएका मानिसहरूको खोजी तिनका परिवार र आफन्तले गरिरहेका छन्। अहिलेको हिंसाका कारण पीडित दुवैतिरका मानिसहरू के भन्छन्? हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Israel #IsraelPalestineWar