HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

हिमपहिरोको साक्षी: '१० मिनेटले जोगिएँ'

BBC News Nepali · 5 years ago

पोखराका किरण श्रेष्ठले साथीहरूसँग अन्नपूर्ण क्षेत्रको कपुचे हिमतालको किनारमा रात बिताए। बिहान लगभग साढे आठ बजे तालपारि हिमपहिरो खस्यो। श्रेष्ठ भन्छन्, "म भाग्यले बाँचे।"