HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

'हामीलाई सुन्ने कोही छैन'

BBC News Nepali · 5 years ago

बाढी र डुबानबाट पीडित भन्छन्, 'हामीलाई सुन्ने कोही छैन': स्रोत र साधनको अभावले उद्धार र राहतमा समस्या भोगेको स्थानीय सरकारका प्रतिनिधिहरूको गुनासो रहेको छ।