Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
होम आइसोलेशनमा बसेर कोरोनाभाइरस सङ्क्रमणमुक्त भएकी १९ वर्षीया युवतीको अनुभव
BBC News Nepali · 5 years ago
सप्तरीकी १९ वर्षीया ईसा दासलाई कोरोनाभाइरस सङ्क्रमित भएपछि भिड अस्पतालको शय्याभन्दा घरमै आइसोलेशन बस्न सहज भयो। झन्डै तीन साता होम आइसोलेशन अर्थात घरमै परिवारबाट छुट्टै बसिन् र सङ्क्रमणमुक्त भइन्। उनी के भन्छिन्?