HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

हेलामा फक्रिएको प्रेमका थुङ्गा

BBC News Nepali · 6 years ago

कल्कलाउँदो उमेरमा कुष्ठरोगबाट पीडित भएपछि अस्पतालमै जोडी बाँधेका विनोद गैरे र लक्ष्मी विक अहिले आफ्नी छोरीको उज्ज्वल भविष्यका लागी सङ्घर्ष गर्दैछन्। यस्तो छ उनीहरूको नाटकीय जीवनकथा।