HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

हजारौँ महिलाको पीडा: 'मलाई रजस्वला हुँदा आत्महत्याको सोच आउँछ'

BBC News Nepali · 5 years ago

पाँच प्रतिशत महिलाहरूमा हुने एउटा यस्तो समस्या जसमा रजस्वला हुँदा आत्महत्याको सोच आउँछ। यसको कारण र उपचार के हो?