HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Hair loss treatment: कपाल झर्ने समस्या रोक्नका लागि केही 'प्रभावकारी' उपाय - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

कपाल झर्ने समस्या जसलाई पनि हुन सक्छ, चाहे ती जुनसुकै लिङ्ग, उमेर समूह र जातजातिका होऊन्। आनुवंशिक, चिकित्सकीय अवस्था, बुढ्यौली अथवा जीवनशैलीलगायत कैयौँ कारणले कपाल झर्न सुरु हुन सक्छ। कपाल झर्ने कारण खोतल्न र त्यसका समाधानबारे बुझ्न हामीले दुई विशेषज्ञहरूसँग कुरा गरेका छौँ। #BCNepali #BBCNepaliSewa #HairLoss #HairFall