HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

हिँडेरै पाकिस्तानदेखि मक्कासम्म तीर्थयात्रा- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 2 years ago

एउटा छाता र झोला बोकेर एक पाकिस्तानी विद्यार्थी ४,००० किलोमिटर पैदलै मक्का पुगेका छन्। मक्का इस्लाम धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल हो। उनले आफ्नो गृहनगर ओकाराबाट छ महिनाअघि हजयात्रा सुरु गरेका थिए। पाकिस्तानबाट सुरु भएको यात्राका क्रममा उनी इरान, यूएई र साउदी अरबका विभिन्न स्थान पुगे। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Islam #Mecca