Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
होचो कदका सागर सुनार विश्वकर्माको सगरमाथा चढ्ने योजना
BBC News Nepali · 4 years ago
तीन फिट सात इन्चका सागर सुनार विश्वकर्मा जन्मजात अपाङ्ग हुन्, दुवै खुट्टा बाङ्गो छ र घाँटीको नसाको रोग छ। तर उनी सगरमाथा आरोहणको तयारी गरिरहेका छन्। उनले ५,९२५ मिटर अग्लो रामदुङ हिमाल चढिसकेका छन्। भिडिओ स्टोरी: सृजना श्रेष्ठ #Everest #Nepal #BBCNepali