Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Gyanendra Shah speech: ज्ञानेन्द्र शाहको बदलिएको भाषा र यसको राजनीतिक सन्देश - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
नारायणहिटी दरबारबाट बाहिरिएको झन्डै १७ वर्षपछि पूर्वराजा ज्ञानेन्द्र शाहले पहिलो पटक 'संवैधानिक राजसंस्था'बारे मुख खोलेका छन्। नयाँ वर्षको पूर्वसन्ध्यामा जारी आफ्नो भिडिओ वक्तव्यमा पूर्वराजा शाहले -- स्पष्ट शब्दमा -- संविधानसभाले हटाएको राजसंस्थाबारे आफ्नो मान्यता कायमै रहेको बताएका हुन्। त्यसको राजनीतिक अर्थ के हो? रिपोर्ट : अशोक दाहाल भिडिओ : कमल परियार [यसअघि प्रकाशित सामग्रीमा प्राविधिक समस्या देखिएकाले त्यसलाई हटाई यो भिडिओ पुनः प्रकाशन गरिएको छ।] #BBCNepali #BBCNepaliSewa #GyanendraShah #NepalPolitics