Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Guinness Book of World Records मा विश्वकै होचा तन्नेरी डोरबहादुर खपाङ्गी - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 4 years ago
उमेरले १८ वर्ष टेकेपनि सिन्धुलीका डोरबहादुर खपाङ्गीको उचाइ हाल ७३.४३ सेमी (२ फिट ४.९ इन्च) छ। जसका कारण खपाङ्गीले गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा संसारको सबैभन्दा होचा तन्नेरीको कीर्तिमान बनाएका छन्। तीन दिदी र चार दाजुभाइमध्ये कान्छा डोरबहादुर अहिले कक्षा एकमा पढ्ने र उनलाई घरबाट स्कूल बोकेर लैजानुपर्ने उनका दाजु नरबहादर खपाङ्गीले बताए। भिडिओ स्टोरी: कमल परियार #DorBahadurKhapangi #GuinnessWorldRecord #ShortestTeenager