HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Gorkha earthquake: किन भूकम्पको १० वर्षपछि पनि यी भूकम्पपीडितको पालमा बास छ?- BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

विसं २०७२ सालको विनाशकारी भूकम्पको केन्द्रबिन्दु रहेको बारपाकले काँचुली फेर्दा यहाँको दलित समुदायको भने अस्थायी टहरामा नै बास छ। उनीहरू सुलीकोट गाउँ पालिका १ मा रहेको सरकारी जग्गामा बनेको टहरामा कठिन जीवन बिताइरहेका छन्। भिडिओ : ईश्वर जोशी #BBCNepali #BBCNepaliSewa #NepalEarthquake #Gorkha