Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
घरमै एन्टिजन परीक्षण कसरी गर्ने?
BBC News Nepali · 4 years ago
बजारमा कोभिड परीक्षण गर्ने एन्टिजन किटहरू सहजै किन्न सकिन्छ। एन्टिजन किट किन्दा त्यसको म्याद सकिएको छ वा छैन भनेर जाँच गरिसकेपछि कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्तिले आफै परीक्षण गर्न सक्छन्। तर ती एन्टिजन किटबाट कसरी परीक्षण गर्ने? भिडिओ स्टोरी: सृजना श्रेष्ठ #Antigen #AntigenTest #CovidTest