HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

घरको फोहोर घरमै कसरी व्यवस्थापन गर्न सकिन्छ?

BBC News Nepali · 4 years ago

'व्यवस्थापन गर्न सके धेरै फोहोर घरबाहिर फाल्नै पर्दैन': महाराजगन्ज, काठमाण्डूका नवीन विकास महर्जनले भने वर्षौँदेखि घरमै फोहोर व्यवस्थापन गर्दै आएका छन्। उनका अनुसार घरमै धेरै फोहोर व्यवस्थापन गर्न सकिन्छ। घरमा झन्डै ६० प्रतिशत कुहिने फोहोर जम्मा हुने हुनाले त्यसलाई उपयोग गर्न सके लाभ पनि लिन सकिने उनको अनुभव छ। भिडिओ: कमल परियार